राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
nepallive.com · Tue Jun 09 03:34:26 GMT 2026

काठमाडौँ– सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक पनि आज बस्ने भएको छ ।
दिउँसो सवा १ बजे बस्ने बैठकमा अध्यक्ष नारायण दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)