मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

टक्सार पिखुवा खोला हाइड्रोपावरको २ लाख १४ हजारभन्दा बढी कित्ता शेयरको लक–इन अवधि सकिँदै

bishowkhabar.com · Thu Oct 15 03:46:27 GMT 2026

काठमाडौं– टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले सामूहिक लगानी कोषको स्वामित्वमा रहेको २ लाख १४ हजार ३३२ कित्ता साधारण शेयरको लक–इन अवधि कात्तिक ५ गतेपछि समाप्त हुने भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ४२ लाख ३० हजार ६६८ कित्ता शेयरमध्ये सामूहिक लगानी कोषका लागि छुट्याइएको शेयरमध्ये उक्त परिमाणको शेयरको लक–इन अवधि समाप्त हुन लागेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)