दाङमा ट्रकमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु
baahrakhari.com · Tue Jun 09 03:35:47 GMT 2026

घोराही । दाङमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।
मंगलबार (जेठ २६) बिहान लमही नगरपालिका–५, रातोडाँडामा रोकिराखेको ना५ख ९३३६ नम्बरको ट्रकको पछाडि मोटरसाइकल ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)