तोडमतोड कथा ‘फाइटर’
gorkhapatraonline.com · Mon Jan 29 01:11:36 GMT 2024
काठमाडौँ, माघ १५ गते ।
बलिउडमा भारतीय वायुसेनाका कथामा आधारित रहेर धेरै चलचित्र बनिसकेका छन् । ठुलो पर्दामा लडाकु विमानको लडाइँ हेर्नु आफैँमा एक रमाइलो क्षण पनि हो । सायद यही कारणले पनि दर्शकले विशेष गरी यस्ता चलचित्र मन पराउने गरेका छन् । त्यसमाथि चलचित्रमा नाम चलेका कलाकारको अभिनय हुने हो भने सुनमा सुगन्ध हुन्छ । चलचित्र ‘फाइटर’ पनि यही श्रेणीमा परेको चलचित्र हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)