सिटी घरेलु मैदानमै पीएसजीसँग पराजित, रियल मड्रिडको पुनरागमन जित
onlinekhabar.com · Thu Oct 15 03:45:18 GMT 2026
२९ असोज, काठमाडौं । युरोपियन च्याम्पियन्स लिगको साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बुधबार राती भएको खेलमा म्यानचेस्टर सिटीलाई उसकै मैदानमा ४-२ ले पराजित गरेको छ ।
अर्को खेलमा रियल मड्रिडले सानदार पुनरागमन गर्दै रोमालाई ४-३ ले पराजित गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)