३६ मिनेटका दुई फरक रिपोर्टले तरङ्गित बनेकाे गण्डकी, अब के हाेला ?
baahrakhari.com · Wed Apr 28 17:15:00 GMT 2021
पोखरा । गण्डकीमा अब के हुन्छ ? यो प्रश्नले सत्तारुढ एमालेबाहेक अन्य दललाई अनिर्णयमा पुर्याएको छ । ३६ मिनेटको अन्तरमा एउटै सांसदको सरकारी र निजि ल्याबबाट आएको फरक–फरक कोरोना रिपोर्टले बुधबार राजनीति तरङ्गित बन्न पुग्यो ।
तय भएको कार्यसूचीअनुसार संसदको कारबाही अगाडि बढ्न सकेन र संसद बैठक अनिश्चितकालका लागि स्थगित भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)