विपद्पछिको क्षति बुझ्न मन्त्री पुन धवलागिरितर्फ
gorkhapatraonline.com · Thu Oct 15 03:56:14 GMT 2026

यही असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरोले म्याग्दीमा पुर्याएको क्षतिको विवरण लिन विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन धवलागिरि गाउँपालिकाको केन्द्र मुना प्रस्थान गर्नुभएको छ।
भाडाको बोलेरो जिपमा दरबाङ हुँदै मुना जाँदै गर्नुभएका मन्त्री पुनले जिल्लाका सबै स्थानीय तहमा पुगेर विपदबाट भएको क्षतिको विवरण लिने बताउनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)