संसदीय सुनुवाइ समितिले किन गर्यो २ राजदूत अस्वीकृत ?
bishowkhabar.com · Thu Oct 15 03:58:42 GMT 2026

काठमाडौं– संसदीय सुनुवाइ समितिले सरकारले सिफारिस गरेका १३ मध्ये १० जना राजदूतको नाम अनुमोदन गरेको छ ।
समितिले साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चूडामणि खरेलको नाम अस्वीकृत गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)