गायक राजु लामाले चुमे अफ्रिकाको सर्वोच्च शिखर किलिमन्जारो
ekantipur.com · Thu Aug 13 14:32:48 GMT 2026
गायक राजु लामाले चुमे अफ्रिकाको सर्वोच्च शिखर किलिमन्जारो
लामाले ५ हजार ८९५ मिटर अग्लो किलिमन्जारोको शिखर मंगलबार बिहान आरोहण गरेका हुन् । उनले यसअघि सन् २०२२ मे १६ मा विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)