अनुहारको चायापोतो हटाउने यस्ता छन् घरेलू उपायहरु...
nepalipatra.com · Tue Aug 24 05:26:14 GMT 2021
कागतीको रस– कागतीमा भिटामिन सी पाइने हुनाले यसको प्रयोगले अनुहारको चायाँबाट मुक्ति पाउन सकिन्छ । कागतीको रसमा गहुको, पिठो ,बेसन मिसाई दिनहु अनुहारमा प्रयोग गरि एक घण्टा सम्म राख्ने त्यसपछि सफा पनि धुने, त्यस्तै गरी कागती र मह मिसाएर अनुहारमा लेपन गरिसकेपछि करिब ३० मिनेटपछि सफा पानीले पखाल्नुपर्छ। नियमित प्रयोगले चायाँ आएको अनुहारमा सुधार हुन्छ ।
गोलभेडाको जुस– गोलभेडामा पोटासियम, भिटामिन सी र लाइकोपिन पर्यप्ता मात्रामा हुन्छ । गोलभेडाको जुस लेपन गरिसकेपछि करिब २० मिनेटपछि सफा पानीले पखाल्नु पर्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)