संघर्षरत समिक्षाको बोल्डनेस तहल्का
nepalghatana.com · Thu Jan 06 16:11:02 GMT 2022
महाकवि लक्ष्मीप्रसाद देवकोटाद्धारा रचित ‘प्रश्नउत्तर’ कविताको ‘उद्देश्य के लिनु–उडी छुनू चन्द्र एक……’ भन्ने हरफ जस्तै छ उनको सोच र सपना पनि जो कोही मानिस आफ्नो लक्ष्य उदेश्य अनि गन्तव्यमा पुग्नका लागि ठोस योजना बनाएर दृढ संकल्पसहित निरन्तर लागि नै रहनुपर्छ । र त ढिला चाँडो सफल होइन्छ ।
ठिक यस्तै सूत्र अपनाइरहेकी छिन् उनले नेपाली फिल्म क्षेत्रमा उदाए सँगै एकाएक चम्किने रणनीति बनाएकी कलाकार समिक्षा क्षेत्रीको चर्चा हो यो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)