मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भूकम्पीय जोखिम व्यवस्थापनका लागि विपद् बन्ड जारी गर्न विश्व बैंकसँग सम्झौता

kharibot.com · Thu Oct 15 04:00:00 GMT 2026

बैंकक । भूकम्पबाट हुन सक्ने क्षति तथा नोक्सानीको व्यवस्थापनका लागि तत्काल वित्तीय स्रोत जुटाउने उद्देश्यले नेपाल र विश्व बैंक समूहबीच विपद् बन्ड विकास गर्ने सम्बन्धमा साझेदारी घोषणा भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)