राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
ratopati.com · Thu Oct 15 04:06:03 GMT 2026

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८३–८४ को बजेटसँग सम्बन्धित आर्थिक विधेयक र विनियोजन विधेयक प्रदेश प्रमुख नजिर मियाँले प्रमाणीकरण गरेका छन्। विधेयक प्रमाणीकरण भएसँगै प्रदेश सरकारलाई बजेट कार्यान्वयन गर्ने कानुनी बाटो खुलेको छ।
राजपत्रमा विधेयक प्रकाशित भएपछि प्रदेश सरकारको बजेट औपचारिक रूपमा कार्यान्वयनमा जानेछ। त्यसपछि बजेट कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाइनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)