करदाता उपहार कार्यक्रम: असोज ३१ सम्म बिल बुझाउन सकिने, विजेता घोषणा कात्तिक १ मा
clickmandu.com · Thu Oct 15 04:08:55 GMT 2026

काठमाडौं । आन्तरिक राजस्व विभागद्वारा पाक्षिक रूपमा सञ्चालन हुने करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत आश्विन १६ गतेदेखि ३१ गतेसम्मको उपहार कुपन कार्तिक १ गते खोलिने तथा विजेताको घोषणा गरिने भएको छ ।
उल्लेखित अवधिभित्र नगद भुक्तानी गरी वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताहरूले यही आश्विन ३१ गते शनिबारभित्र https://prize.ird.gov.np/ मा गई खरिद बिलको विवरण प्रविष्टि गरी उपहार कुपन प्राप्त गर्न सकिने विभागले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)