मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१४ लाख बढीको अवैध मदिरा बरामद

kendrabindu.com · Thu Oct 15 04:13:24 GMT 2026

काठमाडौ । नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट प्रहरीले भन्सार छली ल्याइएको ठूलो परिमाणको अवैध मदिरा बरामद गरेको छ ।

आज बिहान करिब ३:४५ बजेको समयमा प्रहरी टोलीले अनुमानित १४ लाख ८४ हजार रुपैयाँ बराबरको मदिरा नियन्त्रणमा लिएको हो । भारतबाट अवैध रूपमा भन्सार छलेर ११ वटा ठूला हरिया झोलामा मदिरा ल्याउँदै गरेको गोप्य सूचनाका आधारमा प्रहरी परिचालन गरिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)