घोराही गोलीकान्डपछि हेडक्वार्टरको सर्कुलर – पीएसओ र घुमुवालाई दिएका पेस्तोल दुरुपयोग भए कार्यालय प्रमुखमाथि कारबाही
nepalpress.com · Sat Feb 17 15:59:13 GMT 2024
काठमाडौं। सादा पोसाक तथा व्यक्तिगत सुरक्षामा खटिएका प्रहरी कर्मचारीले बोक्ने पेस्तोलको दुरुपयोग बढेपछि प्रहरी प्रधान कार्यालयले मातहतलाई सर्कुलर जारी गरेको छ।
दाङको घोराहीमा प्रहरी सहायक हवल्दार यमबहादुर झाँक्रीले ड्युटीमा रहेकी श्रीमती प्रहरी जवान धनमाया थापामगरलाई गोली हानी हत्या गरेपछि प्रहरी प्रधान कार्यालयले मातहतका कार्यलय प्रमुखहरुको लापरबाही औँल्याउँदै कारबाही गर्ने चेतावनी दिएको छ। झाँक्री पीएसओका रुपमा कार्यरत थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)