यो देशमा हुदैछ हप्तामा ४ दिन मात्र काम गर्ने परिक्षण
kharibot.com · Fri Jun 10 00:05:00 GMT 2022
काठमाडौँ । नेपालमा दुई दिने साप्ताहिक बिदा परिक्षणको लागि एक महिना पनि नपुग्दै सरकारले फिर्ता लिएको छ । यस अघि शनिबार मात्र सार्बजनिक बिदा हुने गरेकोमा सरकारले जेठ महिनामा शनिबार र आइतबार सार्बजनिक बिदा लागु गरेको थियो तर अब फेरी असार १ गतेबाट सातामा एक दिन मात्र बिदा हुने निर्णय गरेको छ ।
तर अर्को तिर बेलायतमा भने हप्तामा चार दिन मात्रै काम गर्नुपर्ने गरि परिक्षण शुरु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)