गाेरखामा एक वडाध्यक्षाकाे निधन
news24nepal.tv · Fri Oct 28 01:28:47 GMT 2022
गोरखा । गोरखा नगरपालिका–५ का वडाध्यक्ष खिलबहादुर रानाको निधन भएको छ । गएको बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा उनी नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
अकास्मत बेहोस भएको उनको गोरखा अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)