एनआइसी एसियाका ग्राहकलाई काठमाडौं क्यान्सर सेन्टरमा छुट
setopati.com · Tue Jan 24 16:41:15 GMT 2023
एनआइसी एसिया बैंकका ग्राहकले भक्तपुरको काठमाडौं क्यान्सर सेन्टरमा उपचार गराउँदा विभिन्न सेवाहरूमा छुट पाउने भएका छन्।
‘डिजिटल फर्स्ट बैंक’ बन्ने दीर्घकालीन लक्ष्यसहित डिजिटल बैंकिङ प्रवर्द्धन गरिरहेको बैंकले क्यान्सर सेन्टरसँग समझदारी गरेको जनाएको छ। समझदारीपत्रमा बैंकका तर्फबाट चिफ लाइफस्टाइल बैंकिङ युनिभर्स श्याम प्रसाद लामिछाने र सेन्टरका तर्फबाट अध्यक्ष प्रो. डा. अन्जनी कुमार झाले हस्ताक्षर गरे।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)