मेस्सी-रोनाल्डोको अन्तिम विश्वकप भिडन्त सम्भव, तर फाइनलसम्म पुग्नै पर्ने
kalakarmi.com · Tue Jun 30 13:24:22 GMT 2026
काठमाडौं– विश्व फुटबलका दुई सर्वकालीन महान खेलाडी लियानेल मेस्सी तथा क्रिष्टियानो रोनाल्डोबीच २०२६ फिफा विश्वकपमा प्रत्यक्ष प्रतिस्पर्धा हुने सम्भावना अझै कायम रहेको छ । तर, यो बहुप्रतीक्षित ऐतिहासिक भिडन्त साकार हुनका लागि अर्जेन्टिना र पोर्चुगल दुवै टोलीले नकआउट चरणका सबै खेल जित्दै फाइनलसम्म पुग्नु पर्ने चुनौतीपूर्ण यात्रा पूरा गर्नु पर्नेछ ।
हाल सार्वजनिक भएको प्रतियोगिताको नकआउट तालिकाअनुसार अर्जेन्टिनाले राउन्ड अफ ३२ मा केप भर्डेसँग प्रतिस्पर्धा गर्नेछ भने पोर्चुगलले क्रोएसियासँग खेल्ने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)