गैरीगुवामा जीप दुर्घटना हुँदा चालकसहित दुईको मृत्यु, तीन घाइते
hamrakura.com · Thu Oct 15 00:00:00 GMT 2026

जाजरकोट । जाजरकोटको जुनिचाँदे गाउँपालिका-२ गैरीगुवामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
प्रहरीका अनुसार बिहीबार बिहान करिब २ बजे सुर्खेतबाट जुनिचाँदेतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च १२४३ नम्बरको जीप अनियन्त्रित भएर सडकबाट करिब ३०० मिटर तल खसेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)