मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

जो युक्रेनमा युद्ध सुरु भएपछि प्रेमीसँग विवाह गर्न किभबाट भारत आइन्

baahrakhari.com · Tue Apr 12 23:00:00 GMT 2022

गिता पान्डे, नयाँ दिल्ली । गत महिना युक्रेनको राजधानी किभमा रुसी फौजले बमबारी गरेको केही दिनपछि अन्ना होरोदेत्स्काले आफ्नो भाडाको अपार्टमेन्टमा ताल्चा लगाएर भारततर्फ लागिन् । उनले साथमा सामानका नाममा आफ्ने केही टि–सर्ट र आफ्नी हजुर आमाले विवाहको उपहारस्वरूप दिएको कफी बनाउने एउटा मेसिन बोकेकी थिइन् ।

एउटा आईटी कम्पनीमा काम गर्ने ३० वर्षिया होरोदेत्स्का १७ मार्चमा दिल्ली विमानस्थलमा आइपुग्दा पेशाले वकिल ३३ वर्षीय अनुभव भासिनले स्वागत गरेका थिए । एक वर्षदेखि उनीहरूबीच अनलाइनमार्फत डेटिङ भइरहेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)