१९ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधिका लागि आज भारत र पाकिस्तान खेल्दै
Ujyaaloonline.com · Sat Sep 30 01:19:06 GMT 2023
काठमाण्डाै - १९ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज भारत र पाकिस्तान खेल्दैछन् ।
फाइनल खेल बेलुका साढे ५ बजे दशरथ रङ्गशालामा हुनेछ । पाकिस्तान पहिलो पटक उमेर समूहको प्रतियोगितामा फाइनलमा पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)