मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

प्रधानमन्त्री पत्नी काफ्लेको एपेन्डिसाइटिसको सफल शल्यक्रिया

rajdhanidaily.com · Thu Oct 15 04:48:52 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहकी पत्नी सबिना काफ्लेको एपेन्डिसाइटिसको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ।

आज बिहान करिब ४ बजे महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उनको शल्यक्रिया गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)