कुमारी बैंकको वार्षिक साधारण सभा सम्पन्न, २.१०% लाभांश पारित
clickmandu.com · Thu Oct 15 04:50:00 GMT 2026

काठमाडौं । कुमारी बैंक लिमिटेडको २६ औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ ।
साथै, उक्त साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीहरूका लागि प्रस्ताव गरिएको कुल २.१०५३ प्रतिशत (करसहित) लाभांश पारित गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)