आईपीएल २०२७ अघि दिल्ली र हैदरावादबिच खेलाडी साटफेर
ratopati.com · Thu Oct 15 04:54:16 GMT 2026
नयाँ दिल्ली । भारतीय तीव्र गतिका बलर टी नटराजन इन्डियन प्रिमियर लिग आईपीएलको आगामी संस्करणमा सनराइजर्स हैदरावादबाट खेल्ने पक्का भएको छ।
दिल्ली क्यापिटल्ससँग भएको खेलाडी अदलबदली सम्झौताअनुसार नटराजन हैदरावादको टिममा फर्किएका हुन्। यो साटफेरमा दिल्लीले लेग स्पिनर जिसान अन्सारीलाई आफ्नो टिममा भित्र्याएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)