जाजरकोटमा जिप दुर्घटना: दुई जनाको मृत्यु, तीन घाइते
kharibot.com · Thu Oct 15 01:56:00 GMT 2026

जाजरकोट । जाजरकोटको जुनिचाँदे गाउँपालिका–२ गैरीगुवामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)