सत्ता गठबन्धनको बैठक बस्दै, शक्ति बाँडफाँड र सरकारको रणनीतिबारे छलफल हुने
news24nepal.tv · Thu Dec 29 00:54:52 GMT 2022
काठमाडौं । सत्ता गठबन्धनको बैठक आज दिउँसो बस्दैछ । शक्ति बाँडफाँड र सरकारको साझा रणनीतिबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्न लागेको हो ।
बैठक आज दिउँसो प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बस्ने भएको हो । बैठकमा उपराष्ट्रपति, उपसभामुख, मन्त्री तथा प्रदेश मुख्यमन्त्री लगायतका पदहरु विभाजन हुने जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)