जाजरकोटमा बोलेरो दुर्घटना, २ जनाको मृत्यु
rajdhanidaily.com · Thu Oct 15 04:55:17 GMT 2026

सुर्खेत । कर्णाली प्रदेशको जाजरकोटमा बोलेरो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय जाजरकाेटका अनुसार सुर्खेतबाट जुनिचाँदे जाँदै गरेको क.प्र.०२००१ च १२४३ नम्बरको बोलेरो उक्त गाउँपालिकाको वडा नं. २, गैरीगुवास्थित भित्री सडक खण्डमा आज बिहान २ बजे दुर्घटनामा परेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)