कर्णाली प्रदेश सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति सम्पत्ति?
deshsanchar.com · Thu Oct 15 03:57:40 GMT 2026

हुम्ला- कर्णाली प्रदेश सरकारका सबै मन्त्रीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार आफ्नो वेबसाइटमार्फत मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)