जाजरकोटमा जिप दुर्घटना: दुई जनाको घटनास्थलमै मृत्यु, तीन जना घाइते
deshsanchar.com · Thu Oct 15 02:45:17 GMT 2026

जाजरकोट- जाजरकोटको जुनिचाँदे गाउँपालिका–२ गैरीगुवामा बिहीबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)