श्रीलंकालाई आवश्यक परे अनुसार उपयुक्त सहयोग गर्न आईएमएफ तयार
clickmandu.com · Thu Oct 15 05:05:11 GMT 2026

एजेन्सी । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले श्रीलंकालाई ‘उनीहरूले चाहेको र उपयुक्त हुने जुनसुकै तरिकाले’ सहयोग गर्न तयार रहेको यसको एसिया तथा प्रशान्त विभागकी उपनिर्देशक सोनाली जैन–चन्द्रले बिहीबार बताइन् ।
बैंककमा आयोजित आईएमएफको बैठकका क्रममा भएको पत्रकार सम्मेलनमा जैन–चन्द्रले श्रीलंकाको समष्टिगत आर्थिक स्थिति ‘धेरै सुधारिएको’, वित्तीय कार्यसम्पादन निकै बलियो रहेको र ऋण पुनःसंरचना धेरै हदसम्म सम्पन्न भएको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)