मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

आगोसँग खेल्दै पाकिस्तानी सरकार : इमरानको गढमा संकटकाल, सडकमा सेना

ratopati.com · Thu Oct 15 05:13:16 GMT 2026

इस्लामाबाद । विद्यालयहरू बन्द भएका छन्। इन्टरनेट आंशिक रूपमा अवरुद्ध छ। सडकहरूमा मालवाहक कन्टेनरहरूको चाङ छ। अनि पाकिस्तानी सेना सहर प्रवेश गर्दैछ।

इमरान खानको पार्टीको गढ मानिने खैबर पख्तुनख्वामा संकटकाल लगाइएको छ र उनको पार्टीको प्रान्तीय सरकार निलम्बित गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)