एन्फाका निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित
newsofnepal.com · Thu Oct 15 05:11:52 GMT 2026
काठमाडौं।
अखिल नेपाल फुटबल संघ (एन्फा) का निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)