सरकारबारे अमरेशकुमारकाे टिप्पणी- दुई तिहाइको बहुमत हुँदैमा हरेक निर्णय सही हुँदैनन्
nepalpress.com · Thu Oct 15 05:15:47 GMT 2026

काठमाडौं । रास्वपाका सांसद अमरेशकुमार सिंहले दुई तिहाइको बहुमत हुँदैमा सरकारका हरेक निर्णय सही नहुने बताएका छन्।
संसदीय सुनुवाइ समितिले साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित राजदूत चूडामणि खरेलको नाम अस्वीकृत गरेपछि सांसद सिंहले यस्तो बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)