मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

जहावरीको मृत्युले कमजोर अलकायदा

khabarhub.com · Wed Aug 03 01:01:14 GMT 2022

अफगानिस्तानमा अमेरिकाको प्रभाव फेरि देखिएको छ। अमेरिकाले ड्रोन आक्रमणमा अलकायदाका नेता आयमान अल जवाहरी मारिएका छन्। सीआइएले आइतबार अफगानिस्तानमा गरेको आतङ्कवाद विरुद्धको प्रत्याक्रमणको क्रममा उनको ज्यान गएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)