वेस्ट इन्डिजसँगको हारपछि श्रेयस अय्यरले भने, ‘बलरहरूको प्रदर्शन चित्तबुझ्दो भएन’
ratopati.com · Thu Oct 15 05:22:48 GMT 2026
हैदराबाद । बुधबार हैदराबादमा वेस्टइन्डिजले भारतलाई २४ रनले पराजित गर्दै पाँच खेलको शृङ्खला २-२ को बराबरीमा ल्याएको छ।
अब शृङ्खलाको निर्णायक तथा अन्तिम खेल आगामी शनिबार बेंगलुरुमा हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)