स्ववियु चुनाव : भक्तपुर र सानोठिमी क्याम्पसमा ९ सय प्रहरी खटाइँदै, ३ तहको सुरक्षा व्यवस्था
ukaalo.com · Sat Mar 18 21:40:07 GMT 2023
काठमाडौँ– आइतबार भक्तपुरसहित देशभर स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)को निर्वाचन हुँदै छ। भक्तपुरमा दुधपाटीस्थित भक्तपुर बहुमुखी क्याम्पस र सानोठिमीस्थित सानो ठिमी क्याम्पस गरी दुई मतदान केन्द्रमा निर्वाचन हुँदै छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukaalo.com)