सरकारले फाप्ला मैदानका लागि ३८ बिगाह जग्गा उपलब्ध गराउने
onlinekhabar.com · Tue Feb 08 01:12:10 GMT 2022
२५ माघ, काठमाडौं । सरकारले धनगढीको फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि जग्गा उपलब्ध गराएको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले फाप्ला अन्तर्राष्ट्रिय रंगशाला र खेल ग्रामका लागि ३८ बिगाहा जग्गा उपलब्ध गराउने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)