मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्रोत नखुलेको तीन लाख रूपैयाँसहित भारतीय नागरिक पक्राउ

setopati.com · Wed Sep 13 00:39:38 GMT 2023

बाँकेको सीमावर्ती क्षेत्र जमुनाह नाकाबाट नेपाली तीन लाखसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

युपी ३२ एलएच ३७०४ नंको भारतीय मोटरसाइकलबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको सीमा सुरक्षा गुल्म, जमुनाहाले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)