फेसबुक मेसेन्जरको ‘साइलेन्ट’ फिचर, के तपाईँले अहिलेसम्म प्रयोग गर्नुभएको छ ?
techpana.com · Fri Jul 22 16:37:27 GMT 2022
काठमाडौं । हामी दिनहुँजसो फेसबुक मेसेन्जर प्रयोग गरिरहेका हुन्छौं । त्यसमा अनेकौँ फिचरहरू छन् । हामीलाई त्यसमध्ये केही फिचर थाहा नहुन सक्छ । आज हामी फेसबुक मेसेन्जरमा भएको ‘साइलेन्ट’ लगायत अन्य केही फिचरबारे चर्चा गर्दैछौँ ।
सामाजिक सञ्जाल फेसबुक जति परिचित छ, त्यति नै त्यसको मेसेजिङ एप मेसेन्जर पनि लोकप्रिय छ । समयसमयमा आउने अपडेटसँगै यसमा नयाँ-नयाँ फिचरहरू थपिएका हुन्छन् । कतिपय अवस्थामा नयाँ फिचर आइसके पनि हामी अनविज्ञ हुन्छौँ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)