यसरी हेर्नुहोस् एप्पल इभेन्टको लाइभ
techpana.com · Tue Sep 12 16:41:39 GMT 2023
काठमाडौं । एप्पलले आज एप्पल इभेन्ट गर्दैछ । नेपाली समय अनुसार राति पौने ११ बजेदेखि सुरु हुने एप्पल इभेन्टमा आईफोन १५ लाइनअप अन्तर्गतका विभिन्न मोडेलका साथै एप्पल वाच सिरिज नाइन, एयरपड्स प्रो लगायतका प्रडक्ट सार्वजनिक हुँदैछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)