शिक्षाको बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला सम्पन्न
barnanmedia.com · Thu Oct 15 05:26:19 GMT 2026

शिक्षा तथा खेलकुद मन्त्रालयले वार्षिक बजेट तथा कार्यक्रम प्रभावकारी कार्यान्वयनका लागि सातै प्रदेशमा तीन/तीन दिन अभिमुखीकरण तथा कार्यशाला गोष्ठी सम्पन्न गरेको छ।
सरकारद्वारा सञ्चालित शिक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्ने तथा विद्यालय शिक्षा ऐनलाई व्यावहारिक, समयसापेक्ष र विद्यार्थीकेन्द्रित बनाउने उद्देश्यले मन्त्रालयले शिक्षा क्षेत्रका सरोकारवालासँग शिक्षा संवाद तथा कार्यशाला सञ्चालन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)