दाङका एक वडाध्यक्ष र सचिवसहित चार जना किन परे पक्राउ?
setopati.com · Tue Jun 09 03:48:45 GMT 2026

नेपाली नागरिकता पाउन अयोग्य एक जना भारतीय नागरिकलाई गैरकानुनी तबरले नागरिकता दिलाउन भूमिका खेलेको पाइएपछि दाङका एक जना वडाध्यक्षसहित चार जना पक्राउ परेका छन्।
सोही प्रकरणमा थप दुई जनाको खोजी भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)
नेपाल प्रहरी