मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आज देशका धेरै ठाउँमा मौसम सफा रहने, पहाडी क्षेत्रमा आंशिक बदलीको सम्भावना

Ujyaaloonline.com · Tue Oct 24 01:05:44 GMT 2023

काठमाण्डाै - दशैँको मुख्य दिन आज देशका धेरै ठाउँमा मौसम सफा रहनेछ ।

धेरै ठाउँमा मौसम सफा नै रहे पनि आज पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहने र केही ठाउँमा चट्याङसहित हल्का पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)