मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

गुणस्तरहीन पाइएपछि ‘स्वास्थ्य श्री’ तोरीको तेल बजारबाट फिर्ता गर्न निर्देशन

kendrabindu.com · Thu Oct 15 05:45:40 GMT 2026

काठमाडौं । बजार अनुगमनका क्रममा गुणस्तरहीन पाइएपछि सरकारले ‘स्वास्थ्य श्री’ ब्रान्डको तोरीको तेल बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उक्त तेलको बिक्री वितरणमा रोक लगाउँदै सम्बन्धित ब्याचका सबै उत्पादन बजारबाट फिर्ता गर्न आदेश जारी गरेको हो।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय मातहतको विभागले बबरमहलस्थित कार्यालयबाट गरिएको प्रयोगशाला परीक्षणमा चितवनमा उत्पादित उक्त तोरीको तेल न्यूनस्तरको पाइएको जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)