रक्षात्मक रवि
onlinekhabar.com · Mon Jan 22 16:50:14 GMT 2024
९ माघ, काठमाडौं । जीबी राई समूहले गरेको सहकारी ठगीमा निरन्तर आफ्नो नाम जोडिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सोमबार पत्रकार सम्मेलन नै गरेर स्पष्टीकरण दिएका छन् ।
पत्रकार सम्मेलनमा १ करोड ८० लाख रुपैयाँ आफ्नो खातामा जम्मा गर्न चेक क्रेडिट गरिएको उनले स्वीकार गरेका छन् । तर चेक क्लिरियङमा पठाउँदा रकम अपर्याप्त भएकाले आफ्नो खातामा त्यो रकम नै नआएको उनले दाबी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)