देशभरका चार नमुना हुलाक कार्यालयमा सल्यान छनोट
gorkhapatraonline.com · Thu Oct 15 05:53:33 GMT 2026

उत्कृष्ट कार्यसम्पादन र नवप्रवर्तनकारी कार्य गरेको भन्दै जिल्ला हुलाक कार्यालय सल्यान देशभरका चार नमुना हुलाक कार्यालयमध्ये छनोट भएको छ ।
१५२औँ विश्व हुलाक दिवसका अवसरमा हुलाक सेवा विभागले जिल्ला हुलाक कार्यालय सल्यानसहित देशभरका चार जिल्ला हुलाक कार्यालयलाई नमुना कार्यालयका रूपमा छनोट गरी सम्मान गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)