ग्रीनल्यान्डमा व्यापक तेल तथा खनिज अन्वेषण सुरु हुन लागेको ट्रम्पको दाबीलाई सरकारको खण्डन
clickmandu.com · Thu Oct 15 06:04:06 GMT 2026

एजेन्सी । आर्कटिक क्षेत्रमा ‘व्यापक तेल, ग्यास र खनिज अन्वेषण सुरु हुन तयारी अवस्थामा रहेको’ भन्ने अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको बुधबारको दाबीलाई ग्रीनल्यान्डको सरकारले खण्डन गरेको छ ।
ग्रीनल्यान्डका उप–खानी मन्त्री जोर्गेन हाम्मेकेन–होल्मले ‘अमेरिकी कम्पनीहरूद्वारा केही गतिविधिहरू भइरहेको’ स्वीकार गरे तापनि ‘हामी व्यापक अन्वेषणबाट निकै टाढा छौं’ भनी बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)