मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

दैनिक भास्कर र भारत समाचारको कार्यालयमा आयकर विभागको छापा

bbc.com · Fri Jul 23 01:00:36 GMT 2021

कोरोनाभाइरस महामारीप्रति सरकारले जनाएको प्रतिक्रियाको आलोचना गरेका दुई वटा मुख्य सञ्चार माध्यहरूको कार्यालयमा भारतको आयकर विभागले छापा मारेको छ।

अधिकारीहरूले भारत समाचार टेलिभिजन च्यानल र दैनिक भास्कर पत्रिकाले कर छली गरेको विषयबारे अनुसन्धान गरिहरेको जनाएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)